१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेका रेग्मी राप्रपा प्रवेश

नेकपा (एमाले) सम्बद्ध यातायात सङ्गठनका केन्द्रीय सदस्य पशुपति बाबु रेग्मी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्।

रेग्मीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार (आज) पार्टी मुख्यालय धुम्बाराहीमा पार्टीमा स्वागत गरेका छन्।

यस्तै नागरिक समाजका अगुवा आरती शर्मा पनि राप्रपा प्रवेश गरेकी छन्।

पार्टी प्रवेश गर्ने नेताहरूलाई उपयुक्त जिम्मेवारी दिने राप्रपाले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०८२ १८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App