१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संसद् : जेठ ६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आगामी ६ जेठमा संसद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रत्येक महिनाको पहिलो साता प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ। सोहीअनुसार प्रश्नोत्तर कार्यक्रम हुने सभामुख देवराज घिमिरेले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०८२ १७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App