१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भारत–पाकिस्तान युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

शुक्रबार समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै प्रदर्शन गरेको हो।

प्रकाशित: २६ वैशाख २०८२ १२:०१ शुक्रबार

#India War Pakistan #protest