२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रम पारित

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्री गुरुङका अनुसार, सरकारले वैशाख १९ गते शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ। यो कार्यक्रमले आगामी आर्थिक वर्षको विकास, सुशासन र सेवा प्रवाहका प्राथमिकता निर्धारण गर्नेछ।

प्रकाशित: १७ वैशाख २०८२ २१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App