१ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपा जनयात्रा समितिको उपसंयोजक तोसिमा, निशा प्रवक्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनयात्रा मूल समितिको उपसंयोजकमा डा. तोसिमा कार्की चयन गरेको छ।

समितिको बुधबार (आज) बसेको बैठकले कार्कीलाई उपसंयोजक चयन गरेको हो। यस्तै कमल सुवेदी सचिव चयन भएका छन्।

निशा डांगीले प्रवक्ताको जिम्मेवारी पाएकी छन्। यसअघि नै केन्द्रीय समितिको बैठकले संयोजकको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको छ।

प्रकाशित: १७ वैशाख २०८२ १७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App