२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ३:४६ पूर्वाह्न
राजनीति

रास्वपालाई योगेशको प्रश्न- कुनै न्यायाधीशको जयजयकार, कसैलाई सत्तोसराप ?

नेकपा (एमाले) का नेता योगेश भट्टराईले रास्वपाले कुनै न्यायाधीशको जयजयकार गर्दा कसैलाई सत्तोसराप गरेको बताएका छन्।

'रास्वपा मित्रहरू, कुनै न्यायाधीशको जयजयकार, कुनै न्यायाधीशको सत्तोसराप ? यो के हो ?,' उनले फेसबूकमा लेखेका छन्।

रास्वपा नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई पुन: जेल पठाउने न्यायाधीशहरूको आलोचना गरिरहेका छन्। न्यायाधीशहरू पनि पार्टीकै मान्छे भएको भन्दै उनीहरूले सरकारकै निर्देशनमा लामिछानेलाई पुन: थुनामा पठाइएको बताइरहेका छन्।

यसपछि भट्टराईले यस्तो प्रश्न सोधेका हुन्। 

प्रकाशित: २३ चैत्र २०८१ १९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App