१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:२५ पूर्वाह्न
राजनीति

कार्यालय तोडफोड भएपछि पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सम्मेलनको आयोजना गरेको छ।

शुक्रबार (आज) राजावादीहरूले कार्यालयमा तोडफोड र आगजानी गरेपछि आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको हो।

पत्रकार सम्मेलन आज साँझ साढे ६ बजे हुँदैछ।

प्रकाशित: १५ चैत्र २०८१ १८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App