१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:८ अपराह्न
राजनीति

तीनकुनेमा राजावादीको उग्र प्रदर्शन : सशस्त्र प्रहरीको टाउको फुट्यो

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेको छ। प्रदर्शनकारीको आक्रमणमा परेर एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ। 

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा भएको झडपका क्रममा ती प्रहरीमाथि आक्रमण भएको हो। 

राजावादी समर्थकहरूको आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुंगामुडा र आगजनी गरेका छन्।

प्रकाशित: १५ चैत्र २०८१ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App