१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:० पूर्वाह्न
राजनीति

प्रतिनिधि सभाको बैठक स्थगित, अब १:१५ मा बस्ने

आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

शुक्रबार ११ बजे बस्ने गरी बोलाइएको बैठक बस्नै नसकेर स्थगित भएको हो। अब बैठक १ बजेर १५ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ।  

प्रकाशित: १५ चैत्र २०८१ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App