१८ चैत्र २०८१ सोमबार
image/svg+xml २०:१७ अपराह्न
राजनीति

मेयर राई भन्छन् : राजा आऊ बेस्सरी पाइप तानेर जाऊ!

धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कटाक्ष गरेका छन्। 

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न अनुरोध गरेका छन्। मेयर राईले पूर्वराजा र नेताहरूले काम केही नगर्ने भन्दै टिप्पणी गरे। 

उनले लेखेका छन्, 'राजा आऊ बेस्सरी पाइप तानेर जाऊ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ! काम चाहिँ गर्नु छैन... बात कर्ता है!'

प्रकाशित: १५ चैत्र २०८१ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App