बुधबार (आज) संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो।
बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्ययोजना सम्बन्धमा छलफल हुने जनाइएको छ।
प्रकाशित: २४ पुस २०८१ १०:४१ बुधबार