२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद छलेर विधेयक ल्याउनु प्रजातन्त्रविपरितः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद् प्रेम सुवालले संसदलाई छलेर विधेयक ल्याउनु प्रजातन्त्रविपरित भएको टिप्पणी गरेका छन्। संसद नरहेको अवस्थामा सहकारी ठगीविरुद्धको विधेयक ल्याउनु प्रजातन्त्रविरुद्ध रहेको उनको भनाई थियो।

भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन चाहिएको भए छिटै संसद बैठक बालाउन सकिने बताए। आफूलाई प्रजातन्त्रबादी भन्ने अनि प्रजातान्त्रिक व्यवहार नदेखाउने पार्टीलाई जनताले विश्वास गर्न नहुने उनले भनाई राखे।

प्रकाशित: १९ पुस २०८१ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App