५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गगनको स्वीकारोक्ति- जनताको चाहनाअनुसार वर्तमान सरकारले काम गर्न सकेन

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको चाहनाअनुरूप सरकार चल्न नसकेको स्वीकारेका छन् ।

शुक्रबार (आज) कैलाश कोइरालाको उपन्यास 'शास्त्र'को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

'सरकार गठनको उद्देश्यअनुरूप चल्न सकेन । जनताको अपेक्षा र चाहनाअनुसार काम हुन सकेन,' महामन्त्री थापाले भने ।

उनले यसमा प्रधानमन्त्रीले ध्यान पुर्‍याउनुपर्ने बताए ।

प्रकाशित: ५ पुस २०८१ १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App