प्यालिस्टीनीमाथि इजरायलले गरेको नरसंहारविरुद्ध माओवादी केन्द्रले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ। हस्ताक्षर अभियानको अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंको शान्तिबाटिकामा उद्घाटन गरे । तस्वीरमा हेर्नुहोस् -
पुराना विद्यालयमध्येको एक भएता पनि कुनै समय यो विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्न छाडेको थियो। प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार केही वर्ष अघिसम्म विद्यार्थी सङ्ख्या पाँच सयको हाराहारीमा थियो।
उनको राजनीतिक यात्राले आजदेखि थप अर्को फड्को मारेको छ । जसले गर्दा पर्यटकीय राजधानी पोखरामा जन्मिएका उनलाई मुलुकको सिङ्गो पर्यटन क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ ।
निजामती कर्मचारीसँग सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना व्यक्त गर्दै कर्मचारी प्रशासन सुधार र सुशासन सुनिश्चित गर्न ध्यानाकर्षण गराएका छन्।