१० कार्तिक २०८१ शनिबार
image/svg+xml

सरकार विरुद्ध माओवादी केन्द्र सडकमा ओर्लियो,भृकुटीमण्डमा विरोध सभा गर्दै

सरकारलाई ज्ञापन पत्र बुझाएलगत्तै माओवादी केन्द्र सडकमा ओर्लिएको हो।

जुम्लामा निर्वाचित वडाध्यक्षसहित ५ सय ३८ जना माओवादीमा प्रवेश

नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रले काठमाडौंमा आज विरोध सभा गर्दै

सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्।सभामा ३० हजार कार्यकर्ता सहभागी गराउने माओवादीले दाबी गरेको छ।

माओवादी केन्द्रले काठमाडौंमा भोलि तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने

ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ।

दाहालको उद्घोषः अब सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ।

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी छन् ।

संसद्मा व्यर्थको माओवादी ‘हिंसा’ बहस

प्रतिनिधिसभामा बुधबार १२ गतेकै दृश्य दोहोरियो। यो दृश्य सिर्जना हुनुको कारण भने एउटै हो– प्रतिनिधिसभामा नेकपा एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्ति।

माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक सुरु

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक बुधबारदेखि सुरु भएको छ।

माओवादी केन्द्रको परामर्श बैठक जारी

नेपाद कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।

माओवादी केन्द्रको छलफल :संसदीय परिपाटीमा प्रदूषित भयौं

भर्खरै सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रभित्र संसदीय परिपाटीभित्र पार्टी प्रदूषित भएको कुरा उठेको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा यस्तो कुरा उठेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।

कांग्रेस–एमालेले चाहेर मात्र संविधान संशोधन हुन्न: माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने निष्कर्ष निकालेको छ।

सय दिन नबित्दै सत्ता गठबन्धनमा असन्तुष्टि

‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्