माओवादीले जुम्लाका ६० वडामा आज एकसाथ खबरदारी सभा गर्दै
देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनसमुदायले एकतावद्ध भएर प्रतिरोध गर्नुको विकल्प नभएको भन्दै नागरिक जागरुकताका लागि सभा गर्नुपरेको माओवादीको भनाइ छ।
देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनसमुदायले एकतावद्ध भएर प्रतिरोध गर्नुको विकल्प नभएको भन्दै नागरिक जागरुकताका लागि सभा गर्नुपरेको माओवादीको भनाइ छ।
‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी धाराहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ ।
उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे।
स्थगित गरिएको बैठक भोलि बिहान अध्यक्ष दाहाल निवास खुमलटारमा बिहान बस्ने बताइएको छ।
बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए।
सचिव शर्माले तत्काल पदाधिकारीको बैठक बस्ने भएकाले उपनिर्वाचन अगाडि केन्द्रीय कमिटीको बैठक बस्ने सम्भावना नभएको बताए।
प्रेस विज्ञेप्तिमा भनिएको छ, नेपाली जनताको लामो त्याग, तपस्या, बलिदान स्वरूप मुलुकमा सामन्ति राजतन्त्रको अन्त्य भएर संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ।
पौडेल तीनै व्यक्ति हुन्, जसले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।
जनमत खस्कँदै जाँदा शक्ति घट्दै गए पनि माओवादी केन्द्र अधिकांश समय सत्तामा छ। तर जब सत्ताबाट बाहिरिन्छ तब उसले विद्रोही स्वर उराल्दै आएको छ।
सरकारलाई ज्ञापन पत्र बुझाएलगत्तै माओवादी केन्द्र सडकमा ओर्लिएको हो।
नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्।सभामा ३० हजार कार्यकर्ता सहभागी गराउने माओवादीले दाबी गरेको छ।
ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ।
ओली सरकारको सय दिन पूर्ण असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् ।