२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

महाबु गाउँपालिका अध्यक्ष पदमा धमाधम उम्मेदवारी

दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसबाट झलक भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रबाट जङ बराल र नेकपा एमालेबाट जङ बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रकाश बुढाले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा समाजवादीबाट जगत हमालले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २ मंसिर २०८१ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App