५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषदको बैठक साँझ ५ बजेका लागि बोलाइयो

फाइल तस्बिर

मन्त्रिपरिषदको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।

बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने एकजना मन्त्रीले बताए।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ।  

प्रकाशित: १३ कार्तिक २०८१ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App