६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेसपाको प्रथम विधान अधिवेशन आज पनि जारी

नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आज पनि जारी छ।

सोमवारदेखि पोखरामा सुरु भएको नेसपाको पहिलो विधान अधिवेशनले पार्टीको नयाँ विधान जारी गर्नेछ।

महाधिवेशन अन्तर्गत आज पार्टीको महाधिवेशनको मिति र स्थान घोषणा, निर्वाचन आयोग गठन, छलफलमा उठेका प्रश्नहरूको उत्तर, साङ्गठनिक कार्ययोजना प्रस्तुत गरिनेछ।

यसअघि सोमवार पहिलो दिन विधान मस्यौदा पेश गरेर समूहगत छलफल गरिएको थियो भने आज त्यसबारे निष्कर्ष सुनाउने कार्यसूची रहेको छ।  

प्रकाशित: ६ कार्तिक २०८१ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App