४ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ। 

आइतबार दिउँसो प्रहरीले लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थि गराएको हो। 

सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो। शनिबार राती पोखरा पुर्याएका लामिछानेलाई प्रहरीले आइतबार अदालत उपस्थित गराएको हो। 

प्रकाशित: ४ कार्तिक २०८१ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App