१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै, सचिवहरूको सरुवा गर्ने तयारी

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। 

सिंहदरवारमा साँझ ६ः ३० बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सम्भावना रहेको छ। केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको पनि बुझिएको छ।

प्रकाशित: २७ भाद्र २०८१ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App