१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

राज्य व्यवस्था तथा सुशासन र शिक्षा समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको छ। दिउँसो ३ बजे बस्ने बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेश तथा प्रतिवेदन माथि छलफल हुने बताइएको छ।

प्रकाशित: ३१ श्रावण २०८१ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App