अहिलेसम्म भएगरेका कामहरूका बारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सरकारी निकायका पदाधिकारीहरू छलफल गरिरहेका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा भएको छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मुख्यसचिव तथा मन्त्रालयका सचिवहरू,प्रधानमन्त्रीका सल्लाहकारहरू र योजना आयोगका पदाधिकारीहरू सहभागी छन्।
प्रकाशित: १३ श्रावण २०८१ १३:२३ आइतबार





