मधेस सरकारको अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकाे छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरिरहेकी छिन्।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले नीति तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीलाई हस्तान्तरण गरे। लगत्तै प्रदेश प्रमुख भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेकी हुन्।
प्रकाशित: २९ जेष्ठ २०८१ १९:२८ मंगलबार