१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज

कर्णाली प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८२  को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्नेछन्।

यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।

प्रकाशित: २३ जेष्ठ २०८१ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App