२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बजेटमा असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा कानी गर्दै उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बज्ेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए।

उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो।’

संसदमा आजबाट आगामी आर्थिक् वर्षको बजेटमाथि छलफल शुरु भएको छ। 

प्रकाशित: २० जेष्ठ २०८१ १७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App