१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

बालुवाटारमा शीर्ष दलको बैठक जारी

फाइल तस्बिर

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा सहकारी ठगीबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा आएका प्रस्तावबारे छलफल गरिने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत बैठकमा सहभागी छन्।

प्रकाशित: ११ जेष्ठ २०८१ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App