२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्ति एक लाख मौज्दात मात्र

उपप्रधान एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठको सम्पत्ति १ लाख २२ हजार ९ सय १८ रुपैयाँ मौज्दात मात्र भएको पाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रेष्ठको सम्पत्ति १ लाख २२ हजार ९ सय १८ रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ। उक्त मौज्दात सेवा सुविधा वापतको रहेको उल्लेख गरिएको छ। 

यस्तो छ विवरण:

 

प्रकाशित: ८ जेष्ठ २०८१ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App