१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

मंगलबार नियुक्त भएका कँडेललाई बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

सत्ता साझेदार दल माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डामा सहमति नहुँदा कँडेलले कुनै मन्त्री नियुक्त गर्न सकेनन्।

माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित महत्त्वपूर्ण चार वटा मन्त्रालय र सभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ।

प्रकाशित: २८ चैत्र २०८० १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App