२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।  

एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सरकारले जवाफ नदिए बैठक चल्न नदिने भन्दै विरोध जनाएका हुन्।

सरकारले संसदमा उठेका सवालको जवाफ र बालकुमारी घटनामा दोषि ठहरिएका मन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने भन्दै एमालेले आज पनि संसदमा उठेर विरोध जनाए पछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन्।

प्रकाशित: १४ फाल्गुन २०८० ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App