१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनताको मालिक होइन, सेवक बन्नुस् : दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुले जनताको सेवक बन्ने संकल्प बोक्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले र माओवादी केन्द्रका सांसदका लागि आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले हिजोका तितो अनुभवलाई बदल्दै जनताको मालिक होइन, सेवक बन्ने अठोट लिनुपर्नेमा जोड दिए।

नयाँ युगतिर नयाँ ऐतिहासिक कदम अगाडि बढेको बताउँदै उनले विगतका राम्रा नराम्रा अनुभवको विश्लेषण गरेर राम्रालाई आत्मसा तगर्ने र नराम्राबाट शिक्षा लिएर अघि बढ्न निर्देशन दिए।

प्रकाशित: १९ फाल्गुन २०७४ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App