१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

१ करोड ८० लाख पैसा मेरो खातामा जम्मा भएको छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यममा समाचार आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका छन्।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सञ्चार माध्यममा आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका हुन्।

उनले ग्लोबल आइएमी बैंकले पठाएको पत्र पढ्दै भने, 'बैंकमा मेरो खातामा पैसा जम्मा गर्न चेक डिपोजिट भएको र चेकमा पैसा नभएपछि चेक फर्किएको छ। त्यसैले मेरो खातामा चेक डिपोजिट भएको तर पैसा आएको छैन।'  

प्रकाशित: ८ माघ २०८० ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App