६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भने: राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस्

फाइल तस्बिर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय सभामा जिरो नबनाउन प्रस्ताव गरेको छन्।

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले राष्ट्रिय सभामा एमालेलाई जिरो नबनाउन प्रस्ताव गरेका हुन्। 

बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, 'एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीसंग राष्ट्रिय सभामा हामीलाई जिरो नबनाउनुस् भन्ने प्रस्ताव गर्नु भएको छ भन्ने कुरा छ। यो उहाँकाहरू कडिस्नल प्रस्ताव हो ।गठबन्धनले यसलाई बुझेर टुंग्गो लगाउने छ।' 

प्रकाशित: १८ पुस २०८० १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App