१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा नयाँ शक्तिको भोट कांग्रेसलाई

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय सभामा निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ। नेपाली कांग्रेससँगको छलफलपछि नयाँ शक्तिले ३ नम्बर प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवार बरिष्ठ अधिवक्ता राधेश्यम अधिकारीलाई समर्थन गर्ने निर्णय गरेको नयाँ शक्तिका संगठन विभाग प्रमुख गंगा श्रेष्ठले जनाए।

उम्मेदवार अधिकारीले परम्परागत ढंगबाट माथी उठेर काम गर्ने नयाँ शक्तिले विश्वास लिएको छ।

 

प्रकाशित: १० माघ २०७४ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App