३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

शर्माले नागरिक न्यूजसंग भनिन्, 'आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने नै निर्णय गरेको हो। कानुन नियमन गर्ने भन्ने होइन। सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरेको हो।' 

प्रकाशित: २७ कार्तिक २०८० ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App