coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जुम्ला बाम गठबन्धनको अग्रता

जुम्ला-जुम्लाको मतपरिणाममा प्रतिनिधि सभा एवं प्रदेश सभा दुवैमा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार गजेन्द्र महत ६०५१ मत ल्याएर अग्रता हाँसिल गरिरहेका छन्।

उनलाई लोकतान्त्रिक गठबन्धनका देबेन्द्र शाही ३९५३ मतसहित पछ्‌याइरहेका छन्।

यसैगरी नेमकिपाका डिल्ली काफ्लेले ८६३ मत पाएका छन्।

प्रदेशसभा तर्फ क मा वाम गठबन्धनका नरेश भण्डारीले ६०३६ मत, लोकतान्त्रिक गठबन्धनका राजु सिङ कठायत ४४२६ तथा नेमकिपाका शिबलाल डागी ३९५ मत पाएका छन्। प्रदेश ख मा बामगठबन्धन पदम रोकया ६९८९ तथा लोकतान्त्रिक गठबन्धनका भिमिनिधी हमाल ३७६४ मत पाएका छन्। नेमकिपाका उम्मेदवार गोर्ख बुढाले ८१३ मत पाएका छन्।

प्रकाशित: २२ मंसिर २०७४ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App