७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०' राष्ट्रिय सभाबाट पारित

'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०' राष्ट्रिय सभाबाट पारित भएको छ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकले 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०' राष्ट्रिय सभाबाट पारित गरेको हो।  

सभाको बैठकमा विधेयक राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले विधेयकलाई पारित गर्न सभा समक्ष प्रश्तुत गरेका थिए। विधेयकलाई राष्ट्रिय सभाका बहुमत सदस्यले सर्वसम्मतिले पारित गरेका छन्। 

प्रकाशित: १४ कार्तिक २०८० १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App