राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय चमतिमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा राष्ट्रपतिबाट दिइएको आम माफी र जिल्ला गएका साथीहरूबाट समिक्षाको विषयमा छलफल हुने पार्टीका प्रवक्ता मुकुल ढकालले बताए।
प्रकाशित: ९ आश्विन २०८० १२:१८ मंगलबार