९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।  पार्टी केन्द्रीय कार्यालय चमतिमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो।  

बैठकमा राष्ट्रपतिबाट दिइएको आम माफी र जिल्ला गएका साथीहरूबाट समिक्षाको विषयमा छलफल हुने पार्टीका प्रवक्ता मुकुल ढकालले बताए।

प्रकाशित: ९ आश्विन २०८० ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App