१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

सुवासचन्द्र बस्ने कुर्सी खाली राखेर बस्याे एमाले सचिवालय बैठक

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असमायिक निधनपछि एमालेले बैठक बोलाएको हो।  

नेम्वाङको गए राति हृदयाघातबाट निधन भएको हो। बैठकमा नेम्वाङ बस्ने कुर्सी खाली राखिएको छ जसमा माला राखिएको छ।

प्रकाशित: २६ भाद्र २०८० ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App