२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सोलुको लिखु पिके गाउँपालिकामा माओवादी विजयी

सोलुखुम्बु-  सोलुखुम्बुको लिखु पिके गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका डम्बर बहादुर बस्नेत विजयी भएका छन्। उनले ११ सय ३६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका राम बहादुर बस्नेतले ७६० मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा माओवादी कै प्रमिला बस्नेत १० सय ४२ मतका साथ विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी मिनादेवी कार्कीले ८२८ मत प्राप्त गरिन्।

प्रकाशित: १५ असार २०७४ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App