१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कोशी सरकार विरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ। 

बुधवार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो।

सभामुख समेतलाई जोडेर सरकार गठन गरेको भन्दै नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। 

 

प्रकाशित: २७ असार २०८० १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App