७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले तीन भातृ संगठनमा 'प्लेन कमिटि' गठन गर्ने

फाइल तस्बिर

नेपाली कांग्रेसले मंगलबार साँझसम्ममा तीनवटा भातृ संगठनको 'प्लेन कमिटि' गठन गर्ने भएको छ। कांग्रेसले नेविसंघ, तरुण दल र नेपाल महिला संघको 'प्लेन कमिटि' गठन गर्ने तयारी गरेको हो।  

लामो समयदेखि यी संगठनको नेतृत्वमा अध्यक्षमात्र थिए। ति भन्दा तलका पदाधिकारी कोही पनि थिएनन्। प्लेन कमिटि गठन भएपछि ति संगठनको नेतृत्व अध्यक्षले नै र्गेछन्। तर त्यो भन्दा तल पदाधिकारी नराखेर सदस्यहरुमात्र मनोनयन गर्ने भएको नेपाली कांग्रेस स्रोतले जानकारी दिएको छ।  

प्रकाशित: ३० जेष्ठ २०८० ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App