२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले सपथ लिएका हुन्।

यससँगै पाण्डेले मन्त्रिपरिषद् पनि गठन गरेका छन्। पाण्डेको मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन्। उनीहरुको मन्त्रालय तोकिएको छैन्। 

प्रकाशित: १५ वैशाख २०८० ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App