१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचनबारे छलफल गर्न जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

फाइल तस्वीर

जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकले उपनिर्वाचन सम्बन्धी छलफल गर्ने बताइएको छ।

आगमी बैशाख १० गते उपनिर्वाचन हुँदै छ। त्यसको लागि आजबाट दल दर्ता सुरु भएको छ। बारा–२ बाट निर्वाचित जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि संसद् पद रिक्त छ। उक्त स्थानमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारीमा जसपा छ। त्यसै विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ। 

प्रकाशित: ८ चैत्र २०७९ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App