३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

राप्रपाको संसदीय दलको उपनेतामा तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन्।

आज बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो। प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्। तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका हुन।

प्रकाशित: ४ चैत्र २०७९ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App