जिल्ला प्रहरी जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्की भन्छन्,'सर्वसाधारण धेरैमा प्रहरीप्रतिको बुझाइ यस्तै हुन सक्ने भएकाले विद्यार्थीमार्फत समाजमा चेतना फैलाउने अभियान ल्याएका छौं।'
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्।