१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बालुवाटारमा प्रधानमन्त्री र प्रमुख सचेतकहरुबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूबीच सामूहिक छलफल जारी छ । बालुवाटारमा भइरहेको छलफलमा दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विभिन्न विधेयक सम्बन्धि  सहभागी छन् ।

बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित: २३ माघ २०७९ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App