५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा उपाध्यक्षको पदको उम्मेदवार चयन गर्न विपक्षी दलहरुको बैठक बस्दै

राष्ट्रिय सभा उपाध्यक्षको पदको उम्मेदवार चयन गर्न नेपाली काँग्रेससहितका विपक्षी दलहरुको बैठक बस्दैछ। 

बैठक बिहान ९ बजेबाट सिंहदरबारमा शुरु हुनेछ। बैठकले विपक्षी दलहरुबाट साझा उम्मेदवार चयन गर्नेछ। शनिबार बसेको विपक्षी दलहरुको बैठकमा पनि सो विषयमा छलफल भएको थियो। यद्यपी उम्मेदवारको टुंगो भने अझै लाग्न सकेको छैन।  

प्रकाशित: २२ माघ २०७९ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App