१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्र शाही राप्रपाकाे प्रमुख सचेतक

फाइल तस्बिर।

ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रतिनिधिसभा प्रमुख सचेतकमा मनोनित भएका छन्।

पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा चयन गरेका हुन्।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए।

 

प्रकाशित: ४ माघ २०७९ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App