९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

पार्टी एकिकरण होइन सुदृढीकरणमा लागि परेका छौं: प्रवक्ता खतिवडा

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी एकिकरण बजार हल्ला मात्र भएको बताएका छन्।

उनले पार्टी एकिकरण नभएर पार्टी सुदृढीकरण गर्नतर्फ लागि परेको बताएका हुन्। 'हामी पार्टी सुदृढीकरण को योजना बनाउदै छौं। पार्टी बिस्तारका अभियानहरु  कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा छौं।' उनले नागरिकसंग भने  

दाहाल नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गरिरहेको उनको भनाइ छ। त्यसैले कुनै प्रकारका प्रायोजित प्रचारको भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन्। 

प्रकाशित: १४ पुस २०७९ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App