१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर।

नयाँ सरकार गठनका लागि आज सत्ता गठबन्धनको अन्तिम बैठक बस्दैछ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ। बैठकले नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने बारेमा टुंगो लगाउने छ। 

शनिबार बसेको गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको थियो। गठबन्धनमा सहमति जुट्न नसकेपछि दलहरु गठबन्धन बाहिरका दलहरुसँग मिलेर सरकार गठन गर्ने कसरतमा जुटेका छन्।

प्रकाशित: १० पुस २०७९ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App